‘राजनीतिक आन्दोलनलाई आर्थिक विकाससँग जोड्न आवश्यक’ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई अधिकारको विषयमा मात्र सीमित नराखी आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा काँग्रेस नेता बद्री अर्यालद्वारा लिखित दुई पुस्तकको...