२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका दुई मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाली काँग्रेससँग सम्बन्धित दुई फरक मुद्दामाथि सुनुवाइ प्रक्रिया अघि बढिरहेको छ ।

पार्टीको वैधानिकता सम्बन्धी विवाद र १५औँ महाधिवेशनको कार्यतालिका कार्यान्वयन रोक्न माग गरिएको विषयमा न्यायिक परीक्षण जारी रहेको हो ।

उक्त दुवै निवेदनहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा विचाराधीन छन् । हाल निवेदक पक्षका कानुन व्यवसायीहरूले आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् भने त्यसपछि विपक्षी पक्षको बहस हुने क्रम रहनेछ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनमार्फत चयन भएको गगन थापा नेतृत्वलाई मान्यता दिने निर्णय गरेपछि सो कदमप्रति असहमति जनाउँदै पूर्व सभापति शेरबहादुर देउवा समूहले अदालतको शरण लिएको हो ।

यसैबीच, सोही विषय अदालतमा विचाराधीन रहँदा पार्टीले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको तथा सदस्यता सम्बन्धी निर्णयहरू अघि बढाएको भन्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टै निवेदन दर्ता गराएका छन् ।

0 Comments