२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तथ्यांक कार्यालयको प्रक्षेपण : आर्थिक वृद्धि सुस्त, तर अर्थतन्त्रको आकार विस्तार हुने अनुमान

अ+ अ-

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा कार्यालयले प्रस्तुत गरेको प्रक्षेपण अनुसार यस वर्षको आर्थिक गतिविधि केही सुस्त रहने देखिए पनि कुल अर्थतन्त्रको आकार भने विस्तार हुने अपेक्षा गरिएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको कुल आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

आर्थिक वृद्धिदर अपेक्षाकृत सीमित रहनुमा केही क्षेत्रमा उत्पादन घट्नु प्रभावकारी कारक रहेको जनाइएको छ । विशेष गरी धान उत्पादनमा कमी आएको उल्लेख गरिएको छ ।

यद्यपि विद्युत् तथा ग्यास क्षेत्रको उत्पादन र विस्तारले समग्र आर्थिक वृद्धिलाई केही हदसम्म टेवा दिएको तथ्यांक कार्यालयले जनाएको छ ।

त्यसैगरी आर्थिक सूचकहरूको सुधारका लागि अन्तरिम सरकारले गरेका केही प्रयास सकारात्मक देखिएको निष्कर्ष पनि कार्यालयले प्रस्तुत गरेको छ ।

0 Comments