काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन कायम गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत शाखा अधिकृत पदको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको विज्ञपन नम्बर १६७०१-१६७०७/०८२-८३ (खुला/समावेशी), परराष्ट्र/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन गरिएको छ ।
हेर्नुहोस् सूची









