काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ।
सरकारको नीति तथा कार्यक्रममा विषयमा छलफलमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सदनमा आउन ढिला गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।