काँग्रेसको १५औँ महाधिवेशन : मतदान शुक्रवार बिहान ७ बजेदेखि
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार तय गरिएको मतदान स्थगित भएको छ। निर्वाचन सामग्री समयमै उपलब्ध हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले मतदान शुक्रवार बिहान ७...