२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा पौड्याल विजयी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै डा. पौड्याल विजयी भएका हुन् ।

पौड्यालले शर्मालाई २७५ मतले हराएका छन् । विजयी भएका पौडेलले एक हजार ८२७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शर्माले एक हजार ५५२ मत प्राप्त गरे ।

पौडेलले बागमतीमा ५८५ मत पाएका छन् भने कोशीमा ३४४ मत पाएका छन् । त्यस्तै, उनले गण्डकीमा ३२४, लुम्बिनीमा २५३, मधेसमा १४२, कर्णालीमा १०७ र सुदूरपश्चिममा ७२ मत पाएका छन् ।

शनिवार भएको निर्वाचनमा ३ हजार ३९४ मत खसेको थियो । जुन कुल मतदाताको ३९.११ प्रतिशत हो । जम्मा मतदाता ८ हजार ६७९ जना मतदाता थिए ।

0 Comments