२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा बारामा जिल्ला तदर्थ समिति नबनाई स्थानीय अधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बारामा तत्काल जिल्ला तदर्थ समिति गठन नगर्ने निर्णय गर्दै वडा तथा पालिका तहको अधिवेशन सम्पन्न गर्ने प्रक्रियालाई प्राथमिकता दिएको छ ।

पार्टीले यसअघि बारा जिल्लाका संस्थापक सभापति चन्दन स्वर्णकारलाई पदमुक्त गरेको थियो । त्यसपछि विवादमा परेको जिल्ला समितिलाई विघटन गरी केन्द्रबाट प्रतिनिधि टोली खटाइएको जनाइएको छ ।

शनिबार केन्द्रीय नेताहरूको उपस्थितिमा आयोजित विस्तारित बैठकले नयाँ जिल्ला तदर्थ समिति गठन नगरी संगठनलाई वडा र पालिका अधिवेशनतर्फ केन्द्रित गर्ने निष्कर्ष निकालेको हो ।

बैठकले स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि मात्रै जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाएको छ । सोअनुसार पालिका अधिवेशन आगामी जेठ १७ गतेका लागि तय गरिएको छ ।

त्यसअघि तदर्थ समिति गठन भइसकेका वडाहरूमा जेठ १२ गते अधिवेशन गर्ने तथा बाँकी पालिकामा जेठ १३ गतेभित्र तदर्थ समिति गठन प्रक्रिया पूरा गर्ने निर्णय गरिएको बताइएको छ ।

साथै, वडा तथा पालिका समिति गठनको कार्य समन्वय गर्न पाँच जना प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको जनाइएको छ ।

0 Comments