काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्बर ११३०८-११३१३ /०८२-८३ (खुला तथा समावेशी), एकीकृत सेवा/समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :







