आयोगद्वारा खरिदार पदको लिखित परीक्षा भवन कायम (सूचनासहित)
हेटौँडा । लोक सेवा आयोग, हेटौँडा कार्यालयले खरिदार वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरेको छ। आयोगको विज्ञापन नम्बर १२५०१/०८२-८३ (आन्तरिक प्रतियोगिता) अन्तर्गत राजपत्र अनंकित...