२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार

अ+ अ-

काठमाडौँ । भारतको उत्तर प्रदेशको कुशीनगर पुर्‍याएर बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ।

भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले शुक्रबार कुशीनगरमै पुगेर उद्धार गरेको हो।

प्रहरीका अनुसार नेपालका विभिन्न जिल्लाका युवायुवतीहरूलाई आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले भारत पुर्‍याएर बन्धक बनाएको सूचनाको आधारमा प्रहरीले भारतीय प्रहरीको समन्वयमा गोप्य अपरेसन सुरु गरेको थियो।

कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।उद्धार अपरेसनलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रत्यक्ष सहयोग गरेका प्रहरीले जनाएको छ।

प्रहरीले बन्धक बनाउने र पीडित सबैलाई ८ वटा भारतीय बसमार्फत नेपाल ल्याएको छ। सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको र बन्धक बनाउने गिरोह पत्ता लगाएर पीडितहरूलाई आफन्तको जिम्मा लगाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments