खोज-उद्धारमा नेपाली सेनाका नौ हजार ३०० भन्दा बढी फौज परिचालित, चार हजार २० जनाको उद्धार
काठमाडौँ । नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, आपत्कालीन उपचार तथा अवरुद्ध सडक र पुल सञ्चालनका लागि नौ हजार ३०० भन्दा बढी फौज...