२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरिसकेकालाई प्रमाणसहित उपस्थित हुन आग्रह

अ+ अ-

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समितिले २०८३ जेठ २३ गतेको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली सार्वजनिक गरेको जनाएको छ ।

समितिका अनुसार सार्वजनिक गरिएको नामावलीमा नाम समावेश भएका व्यक्तिमध्ये साविकमै ऋण चुक्ता गरिसकेका ऋणीहरूले सम्बन्धित प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन सक्नेछन् ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न आग्रह गरिएको छ । अन्यथा कानुन बमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक गरेको ऋणीहरूको नामावली समितिको आधिकारिक माध्यममार्फत उपलब्ध गराइएको जनाएको छ ।

यस्तो छ सार्वजनिक गरिएको ऋणीहरूको विवरण :

0 Comments