२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्लीबाट लखनउतर्फ लागे रवि लामिछाने, सडकभरि राखिए स्वागत बोर्ड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दिल्लीबाट लखनउतर्फ प्रस्थान गरेका छन् ।

लखनउ पुग्नुअघि नै उनको स्वागतका लागि विभिन्न स्थानमा रवि लामिछानेको तस्बिरसहितका स्वागत बोर्डहरू राखिएका छन् । सार्वजनिक भएका तस्बिरहरूमा सडक किनार तथा मुख्य मार्गहरूमा उनको तस्बिर अंकित बोर्डहरू देखिएका छन् ।

लामिछानेको भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो व्यक्त भइरहेको छ । पछिल्लो समय भारतीय पक्षले उनको राजनीतिक भ्रमणलाई महत्व दिएको चर्चा सार्वजनिक भइरहेका छन् । विभिन्न राजनीतिक भेटघाट र उच्चस्तरीय संवादका सन्दर्भलाई आधार बनाउँदै यस भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यद्यपि, भ्रमणका उपलब्धि, भेटघाटको औपचारिक विवरण तथा यसबाट नेपाल–भारत सम्बन्ध वा नेपाली राजनीतिक परिवेशमा पर्न सक्ने प्रभावबारे स्पष्ट निष्कर्ष निकाल्न भने अझै समय लाग्नेछ । 

हालसम्म सार्वजनिक भएका विवरणहरूले भ्रमणप्रति चासो बढेको संकेत गरे पनि यसको वास्तविक राजनीतिक महत्व र परिणाम आगामी दिनमा स्पष्ट हुने छन् ।

0 Comments