काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाअन्तर्गत कार्यरत २२ जना शाखा अधिकृत तथा इजलास अधिकृतको सरुवा सिफारिस गरेको छ ।
आयोगको बिहिवार(आज) को निर्णयअनुसार जिल्ला अदालत, उच्च अदालत, बाल अदालत, प्रशासनिक अदालत, वैदेशिक रोजगार न्यायाधिकरण तथा सर्वोच्च अदालतमा कार्यरत अधिकृतहरूको सरुवा सिफारिस गरिएको हो ।
सरुवामा विभिन्न अदालत तथा न्यायिक निकायबीच कार्यरत शाखा अधिकृत र इजलास अधिकृतलाई नयाँ जिम्मेवारीमा पठाइएको छ ।
हेर्नुहोस् सूची:







