२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

यसअघि २८ र २९ जेठमा बस्ने भनिएको बैठक ५ र ६ असारमा बस्ने गरी सारिएको हो ।

बैठकमा राजनीतिक, आर्थिक तथा सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरिनुका साथै समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको धारणा, संगठनात्मक सुदृढीकरण, सबै तहका अधिवेशनहरूको तयारीलगायत विषयमा छलफल हुने राप्रपाले जनाएको छ ।

त्यसैगरी, आगामी महाधिवेशनको तयारी, कार्य योजना तथा महाधिवेशनको मिति तय गर्ने विषयसमेत बैठकको प्रमुख एजेन्डा रहेको जनाइएको छ ।

0 Comments