‘सबै दलहरू असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छ’: अध्यक्ष लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एक मात्र पार्टी राप्रपा भएको जिकिर...