२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध कायमै, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति जवाफ माग

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा बैठक आज पनि अवरुद्ध भएको छ। बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि संसदीय कामकारबाही प्रभावित भएको हो।

सभामुख डीपी अर्यालले बैठक सञ्चालनको घोषणा गरेलगत्तै विपक्षी सांसदहरूले विरोध जनाएका थिए। त्यसपछि सभामुखले एमाले सांसद क्षितिज थेबेलाई आफ्नो धारणा राख्न समय दिएका थिए।

बैठकमा बोल्दै सांसद थेबेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा प्रस्तुत गरेको भनिएको अभिव्यक्तिको विषयमा स्पष्ट जवाफ नआएसम्म सदनको कार्यसूची अघि बढ्न नदिने अडान विपक्षीको रहेको बताए।

प्रधानमन्त्रीले संसदमा सम्बोधनका क्रममा देशको भौगोलिक विषयसँग सम्बन्धित रूपमा विवादास्पद भनिएको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाउँदै आएको विपक्षी पक्षले प्रधानमन्त्रीबाटै स्पष्टीकरण आउनुपर्ने माग दोहोर्‍याएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा उठेको प्रश्नको जवाफ दिएपछि मात्र संसद् सञ्चालन गर्न दिनुपर्ने अडान कायम राखेका छन्।

0 Comments