६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बनूँ कर्मचारी

अ+ अ-

बनूँ कर्मचारी अति व्यवहारी ।
निर्मल मुटुको र तनको सुघारी ।।
नरोजूँ म बङला नखोजूँ सवारी ।
बनूँ सर्वदा इष्ट सज्जन बिचारी।।१।।

होओस् घाम चर्को हुरी हुत्तहुत्त ।
रमूँ कर्ममा दिनदिनै प्रवृत्त ।।
नबोलूँ कहिल्यै ´तिमी आऊ भोलि`।
के सकिन्छ मेरो दिई मिष्ट बोली ।।३।।

न हुँ विचलित कुनै कोपबाट।
मुस्कान अविरल दुई ओठबाट ।।
जति मिल्छ दाम उति खाऊँ माम ।
लालचहरूमा लगाऊँ लगाम ।।४।।

म दिऊँ सकेसम्म उत्कृष्ट सेवा ।
तुष्टि अरूको मेरो प्रिय मेवा ।।
सरोकारीलाई नमिलोस् ठेस ।
झमेला नखेपून् , नखाउन् हरेस।।५।।

कलम चोप्न पाऊँ म निष्ठा मसीमा ।
कलङ्कित हुनु छैन बुझ्छु म सीमा।।
छ बच्नु सधैँ घुसका लोभबाट ।
नजन्मोस् दुष्कर्म यी हातबाट ।।६।।

म उस्तै रहूँ ज्येष्ठ हुन् वा कनिष्ठ ।
म निष्पक्ष साना ठूलाका समीप ।।
बनूँ घामजस्तै अनि वायुजस्तै ।
सबै निम्ति उत्ति र उत्ति दुरुस्त

0 Comments