१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरद भेषावकर काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टर नियुक्त

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई क्रिकेट डाइरेक्टरमा नियुक्त गरेको छ।

क्लबले आगामी एनपीएल सिजनको तयारीलाई लक्षित गर्दै भेषावकरलाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ। उनी यसअघि सन् २०२४ मा सम्पन्न एनपीएलको पहिलो संस्करणमा चितवन राइनोजबाट खेलाडीका रूपमा सहभागी भएका थिए।

नयाँ भूमिकामा भेषावकरले टोलीको क्रिकेट सञ्चालन, प्राविधिक व्यवस्थापन, खेल रणनीति निर्माण तथा खेलाडी व्यवस्थापनलगायतका पक्षको नेतृत्व गर्नेछन्।

गोर्खाज व्यवस्थापनले भेषावकरको अनुभव र नेतृत्वले टोलीको प्राविधिक क्षमता तथा समग्र क्रिकेट व्यवस्थापनलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

0 Comments