३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिडिया हाउसअगाडि गाडी तेर्स्याउनेलाई कारबाही गर्न सांसद रमेश मल्लको माग

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले मिडिया हाउस अगाडि गाडी तेर्स्याएर त्रास सिर्जना गर्ने गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सोमबार बिहान मिडिया हाउस अगाडि गाडी तेर्स्याएर आतंकित पार्न खोजेको आरोप लगाए।

उनले दिनभर उक्त घटनाबारे विभिन्न चर्चा भए पनि अन्त्यमा राज्य संरक्षित केही व्यक्तिबाट नै यस्तो गतिविधि भएको देखिएको दाबी गरे। उनले राज्य आफैँले आतंक मच्चाउने र सामान्य जरिवाना तिराएर जिम्मेवारीबाट उन्मुक्ति दिने काम स्वीकार्य नहुने बताए।

‘५०० रुपैयाँदेखि लाखौँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था भएको अवस्थामा अहिले ५०० रुपैयाँको चिट काटेर उनीहरूलाई छाडिएको भन्ने सुनिएको छु यो कदापी स्वीकार्य हुँदैन।’ उनले भने

मल्लले घटनामा प्रयोग भएका गाडी जफत गरी लाखौँ रुपैयाँ जरिवाना गर्न तथा योजनाकारलाई समेत कडा कारबाही गर्न सरकारसँग माग गरे।

0 Comments