३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानसिक स्वास्थ्य परिषद्’ गठन गर्न सांसद खनालको माग

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले मुलुकमा बढ्दो आत्मदाह र मानसिक स्वास्थ्य समस्या समाधानका लागि अविलम्ब ‘मानसिक स्वास्थ्य परिषद्’ गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद खनालले पछिल्लो समय घटिरहेका आत्मदाहका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै राज्यको ध्यानाकर्षण गराएका छन् ।

सांसद खनालले समाज विकास र विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारे पनि नागरिकको मानसिक स्वास्थ्यको अवस्था झन् संवेदनशील बन्दै गएको बताए ।

उनले बढ्दो डिप्रेसन र चिन्ता जस्ता समस्याले समाजलाई आक्रान्त बनाएको उल्लेख गर्दै हाल उपलब्ध सेवाहरू सीमित, असमान र राजधानी केन्द्रित मात्र भएको टिप्पणी गरे।

उनले मानसिक स्वास्थ्य सम्बन्धी विद्यमान नीतिमा परिमार्जन गरी नवीन नीति तर्जुमा गर्न र दक्ष एवं इजाजत प्राप्त मनोवैज्ञानिकहरू संलग्न हुने गरी एक शक्तिशाली ‘मानसिक स्वास्थ्य परिषद्’ स्थापना गर्न सरकारसँग आग्रह गरे ।

0 Comments