१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा मुख्यमन्त्री चयनका लागि दाबी आह्वान, नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेको हो।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा दाबी प्रस्तुत गर्न आह्वान गर्नुभएको छ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक प्रदेशसभा सदस्यले साउन १२ गते मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गर्नुपर्नेछ।

यसअघि शनिबार तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनुभएको थियो। प्रदेश प्रमुखले उहाँको राजीनामा स्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि आवश्यक संवैधानिक प्रक्रिया अगाडि बढाइएको हो।

अब तोकिएको समय सीमाभित्र बहुमत समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यले दाबी पेस गरेपछि संविधानबमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

0 Comments