१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल-भारत सम्बन्ध अझै बलियो बनाउनुपर्छ’ : न्यायाधीश चन्द्र शेखर

अ+ अ-

काठमाडौँ। भारतको सर्वोच्च अदालतका न्यायाधीश चन्द्र शेखरले नेपाल र भारतको धार्मिक एवम् सांस्कृतिक सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने बताएका छन्। 

पशुपतिनाथ मन्दिरको दर्शनपछि उनले दुई देशबिच प्राचीनकादेखि रहँदै आएको सम्बन्धलाई द्विपक्षीय हित र साझेदारीमार्फत अझै बलियो बनाउनुपर्ने बताएका हुन्।

उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्न सहज भएको भन्दै खुसी व्यक्त गरे। पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. मिलनकुमार थापाको निमन्त्रणामा न्यायाधीश चन्द्र शेखर काठमाडौँ आएका हुन्। उनलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यद्वय रूपा शाही बास्तोला, रामशोभित नायक तथा महन्थ स्वामी गोकुलानन्दलगायतले स्वागत गरे।

डा। थापाले नेपाल र भारतबिचको ऐतिहासिक-सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै धार्मिक पर्यटनमार्फत आर्थिक विकासका पक्षमा काम गर्न भारतमा ‘पशुपति दर्शन अभियान’ सञ्चालन गरिएको र सोही अभियानअन्तर्गत कलाकार, राजनीतिज्ञ, खेलाडी तथा न्यायाधीशलगायतका क्षेत्रका अगुवाहरू पशुपति दर्शनका लागि काठमाडौँ आइरहेको जानकारी दिए। 

0 Comments