२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्साबाट १३ जना फरार प्रतिवादी पक्राउ

अ+ अ-

पर्सा । प्रहरीले आज १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका अभियुक्तलाई आजै पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले चेक अनादारमा छ, चोरीमा एक, कुटपिट दुई, घरेलु हिंसा तीन र बिगो भरिभराउ एक गरी १३ जनालाई पक्राउ गरेको हो ।

बिगो भरिभराउ मुद्दा शीर्षकका प्रतिवादी एक जनालाई दुई वर्ष कैद तोकिएको छ । त्यसैगरी चेक अनादार छ जनालाई रु. आठ हजार ५०० जरिवाना, चोरीका एक जनालाई रु. पाँच हजार, कुटपिटका दुई जनालाई रु छ हजार र घरेलु हिंसाका तीन जनालाई रु. १५ हजार जरिवाना गरिएको छ ।

0 Comments