३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु

अ+ अ-

एजेन्सी । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा एक निर्माणाधीन सुरुङ भत्किँदा त्यहाँ कार्यरत कम्तीमा सात जना कामदारको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले उक्त घटनाको पुष्टि गरेका हुन् । उत्तराखण्डको चमोली जिल्लास्थित पीपलकोटी क्षेत्रमा बिहीवार अबेर राति यो दुर्घटना भएको हो ।

सुरुङभित्र करिब २५ जना कामदार काम गरिरहेका बेला अचानक पानीको बहावसँगै आएको लेदो र भग्नावशेषले उनीहरूलाई थुनेको थियो । दुर्घटना लगत्तै शुरु गरिएको उद्धार कार्यका क्रममा १६ जना कामदारलाई जीवितै बाहिर निकालिएको छ भने सात जनाको शव फेला परेको स्थानीय प्रशासनले जनाएको छ । उक्त सुरुङ भारत सरकारको स्वामित्वमा रहेको टीएचडीसी इण्डिया लिमिटेडले निर्माण गरिरहेको थियो । सुरुङभित्र फसेका अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

0 Comments