३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते

अ+ अ-

अफगानिस्तान । अफगानिस्तानको राजधानी कावुलको पश्चिमी क्षेत्रमा रहेको एक निजी विद्यालय बाहिर भएको बम विस्फोटमा परी कैयौँ विद्यार्थी गम्भीर घाइते भएका छन् । 

कावुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सोमवार राति घटनाको पुष्टि गर्दै सुरक्षा टोली घटनास्थलमा पुगिसकेको र विष्फोटबारे विस्तृत अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

 स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यालय बिदा भएर विद्यार्थीहरू घर फर्किने क्रममा उक्त विस्फोट भएको थियो । घाइते हुनेहरूमा अधिकांश छात्राहरू रहेका छन् । एक प्रत्यक्षदर्शीकाअनुसार विष्फोटमा परी घाइते भएका करिब ३० जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । 

घटनाको हालसम्म कुनैपनि समूहले जिम्मेवारी लिएको छैन । 

0 Comments