बाढीपीडितलाई निजी विद्यालयद्वारा सहयोग
बागलुङ । भोटेकोशी बाढीपीडितलाई बागलुङका निजी विद्यालयले रु. १२ लाख बढी रकम सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बागलुङले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी...