बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
काठमाडौँ । बझाङ, सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट...