२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

अ+ अ-

थाइल्याण्ड । थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुलले विश्वव्यापी लगानीकर्ताहरूलाई थाइल्याण्डलाई केवल उत्पादन स्थल वा विक्री बजारका रूपमा मात्र नहेरी एक ‘साझेदार’का रूपमा आत्मसात् गर्न आग्रह गरेका छन् । 

 आगामी महिना आयोजना हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको वार्षिक बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । बैंकक बिजनेस समिटमा बिहीवार मुख्य सम्बोधन गर्दै प्रधानमन्त्री चर्नविराकुलले थाइल्याण्डको औद्योगिक गहिराइ, क्षेत्रीय आवद्धता र विभिन्न क्षेत्रहरूलाई एकीकृत गर्ने क्षमता नै देशको मुख्य प्रतिस्पर्धात्मक लाभ भएको बताए। 

उनले थाइल्याण्ड विश्वव्यापी प्रतिभाहरू फस्टाउन सक्ने उपयुक्त गन्तव्य भएको समेत उल्लेख गरे ।

सम्मेलनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भने, ‘थाइल्याण्डमा मात्र निर्माण नगर्नुहोस्, थाइल्याण्डसँगै मिलेर निर्माण गर्नुहोस् ।’

प्रधानमन्त्रीले वैदेशिक लगानीकर्ताहरूका लागि व्यावसायिक वातावरण सहज, पारदर्शी र अनुमानयोग्य बनाउनु सरकारको मुख्य जिम्मेवारी भएको बताए। यसका लागि स्पष्ट कानूनी व्यवस्था, द्रुत निर्णय प्रक्रिया, भरपर्दो पूर्वाधार, स्वच्छ ऊर्जा र डिजिटल क्षमतामा पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता उनले व्यक्त गरे। 

सोही लक्ष्य प्राप्तिका लागि सरकारले हाल ७ हजार भन्दा बढी सहायक नियम तथा कानूनहरूको पुनरावलोकन गरिरहेको जानकारी उनले दिए ।  अनावश्यक बोझका रूपमा रहेका यस्ता नियमहरू हटाउँदा सर्वसाधारण र व्यवसायीहरूलाई कार्यसम्पादनमा सहजता मिल्ने सरकारको विश्वास छ ।

0 Comments