नेपालको पुँजी बजारमा बढ्दो आकर्षण, ८० लाख ९५ हजार डिम्याट खाता
काठमाडौँ । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा विस्तार भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिको बैठकमा पेश गरेको पछिल्लो तथ्यांकअनुसार देशभर डिम्याट खाता...