२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुशासनका लागि जनता फेरि सडकमा आउन नपर्ने वातावरण बनाऔँ’-पूर्वप्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैलाई आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आग्रह गरेकी छिन् ।

गत वर्ष भदौ २३ गते भएको ‘जेनजेड आन्दोलन’ को एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जलमार्फत एक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् ।

नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग राखेर गरेको आन्दोलनका क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको र कयौँ घाइते भएको भन्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

देशको इतिहासमा जनधन र राष्ट्रिय सम्पदाको ठूलो क्षति भएको त्यो पीडादायी दिन अब कहिल्यै दोहोरिन नहुने भन्दै उनले राज्य र राजनीतिक नेतृत्वलाई नागरिकका अपेक्षा पूरा गर्न गम्भीर हुन ध्यानाकर्षण गराएकी छन् ।

0 Comments