३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चको एक शाखामा आगलागी, विद्युतीय उपकरण अनिवार्य बन्द गर्न कर्मचारीलाई अनुरोध

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको एक शाखामा विद्युत् सर्ट भई आगलागी भएपछि कार्यालय समयपछि विद्युतीय उपकरण अनिवार्य रूपमा बन्द गर्न सूचना जारी गरिएको छ।

सर्वोच्च अदालत प्रशासन शाखाले बुधबार जारी गरेको सूचनामा मुद्दा २० रहेको शाखामा विद्युत् सर्ट भई आगलागी भएको जनाइएको छ।

अदालतले कार्यालय समयपछि आ-आफ्नो शाखाका कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय उपकरण तथा पावर सकेटसमेत अनिवार्य रूपमा बन्द गरेर निस्कन कर्मचारीलाई अनुरोध गरेको छ।

त्यस्तै, शाखा प्रमुखहरूले समेत उक्त कार्यको नियमित रूपमा अनुगमन गर्ने व्यवस्था मिलाउन प्रशासन शाखाले आग्रह गरेको छ।

विद्युतीय उपकरण प्रयोगपछि त्यसलाई बन्द नगर्दा विद्युत् सर्ट तथा आगलागीको जोखिम बढ्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि अदालतले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।

Open photo
0 Comments