इन्डोनेसियामा यात्रुवाहक फेरीमा आगलागी, ११२ जनाको सकुशल उद्धार
इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक टापु नजिकै बुधबार बिहान एउटा यात्रुवाहक फेरीमा आगलागी भएको छ । पुत्री यास्मिन नामक उक्त फेरीमा आगलागी भएपछि हालसम्म ११२ जनाको सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरूले...