१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट फिर्ता, राष्ट्रिय सभामा टेबुल

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा पठाइएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ राष्ट्रिय सभा टेबुल भएको छ ।

प्रतिनिधि सभाको बैठकले उक्त विधेयकमाथि छलफल गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित संशोधनसहित पारित गरेपछि प्रक्रियागत रूपमा पुनः राष्ट्रिय सभामा फिर्ता पठाइएको हो ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त विधेयक प्राप्त भएको सन्देश औपचारिक रूपमा पेश गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२३ को उपनियम १ बमोजिम विधेयक फिर्ता पठाइएको सन्देश सभासमक्ष जानकारी गराइएको हो ।

प्रतिनिधि सभाले गत असोज १४ गतेको बैठकबाट यो विधेयकलाई समितिको प्रतिवेदनका आधारमा संशोधन गर्दै पारित गरेको थियो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने विषयलाई प्राथमिकताका साथ हेरिएको छ । अब राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएका संशोधनहरूमाथि आवश्यक प्रक्रिया पूरा गरी अगाडि बढाउनेछ । संघीय संसद्को दुवै सदनबाट पारित भएपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ ।

0 Comments