१९ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीका युवा र श्रमिकसँग मन्त्री यादवको छलफल, स्थानीय रोजगारी प्रवर्द्धनमा जोड

अ अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका र बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट र छलफल गरेका छन्।

देशभित्रको रोजगारीप्रति युवालाई आकर्षित गर्ने, श्रमिकको मनोबल बढाउने र स्थानीय स्तरमा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले भेटघाट गरिएको हो।

मन्त्री यादवले कोशी गाउँपालिका-७ स्थित हरिपुर तथा लौकही बजार, वराहक्षेत्र नगरपालिकाका शिवगन्ज र मधुवन, इनरुवा नगरपालिकाका विभिन्न क्षेत्र तथा रामधुनी नगरपालिका-१ को मोहनपुर गाउँका युवासँग छलफल गरेका हुन्।

मन्त्रालयले इटहरीमा असोज १४ देखि २० गतेसम्म आयोजना गरेको सीप तथा रोजगार मेलासँगै स्थानीय स्तरमा सीप र रोजगारीका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। मेला सम्पन्न भएपछि पनि ती कार्यक्रम सञ्चालन हुनेछन्।

सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई रोजगार दशकका रूपमा अघि सारेको योजनाअनुरूप सीप तथा रोजगार मेला आयोजना गरिएको हो।

0 Comments