२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी

अ अ+ अ-

काठमाडौँ । उदयशमशेर जबराले नेपाली काँग्रेसको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। 

मंगलवार राष्ट्रिय सभा गृह पुगेर राणाले महामन्त्री खुलातर्फको पदमा मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्ता गराउँदै राणाले पार्टीलाई सुदृढ बनाउन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताए । उनले अबको समयमा पार्टी नेतृत्वले बोल्ने र भाषण गर्ने मात्र नभई डेलिभरी दिनुपर्ने कुरामा जोड दिए।

उनले भने, ‘अब नेतृत्वको जिम्मेवारी बोलेर र भाषण गरेर मात्र पुरा हुँदैन । त्यसकारण मैले पार्टीको जुन जुन तहमा जिम्मेवारी पाएको छुँ, सबै तहको जिम्मेवारी पूरा गरेको छु । म तरुण दलमा हुँदा र अहिले सहमहामन्त्री हुँदा पनि मैले डेलिभरी दिएको छु । अझै पनि महामन्त्रीको भूमिका पाएँ भने डेलिभरी भूमिका निर्वाह गर्छु भन्ने मेरो धारणा छ ।’

१५औँ महाधिवेशनअन्तर्गत काँग्रेसले दुई महामन्त्रीलाई बढाएर तीन पुर्‍याइएको छ । जसमा २ खुला र १ महिलाले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।

0 Comments