काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय दुई घण्टा थप गरिएको छ।
निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्म निर्धारण गरेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याएको हो।
समितिका अनुसार थपिएको समयसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ।



