१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै

अ अ+ अ-

काठमाडौँ । बडादशैं तथा नवरात्रको आठौँ दिन आज आइतबार महाअष्टमी पर्व मनाइँदैछ । यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजाकोठामा महागौरीको विशेष पूजा गर्ने परम्परा छ ।

वैदिक सनातन धर्मपरम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिन्छ । महागौरीलाई पवित्रता, शान्ति, सौन्दर्य र कल्याणकी प्रतीकका रूपमा लिइन्छ ।

धार्मिक ग्रन्थहरूमा महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण भएकी तथा श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ । देवीका चार हातमध्ये एक हातमा त्रिशूल, अर्कोमा डमरु तथा बाँकी दुई हात अभय र वरद मुद्रामा रहेको धार्मिक वर्णन पाइन्छ । महागौरीको आराधनाबाट मनोकामना पूरा हुने, दुःखकष्ट हट्ने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

0 Comments