३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मिस वेलनेस वल्र्ड २०२६’ का विजेता सान्वीलाई गृहनगरमा स्वागत

अ अ+ अ-

जनकपुरधाम । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वल्र्ड २०२६’ की विजेता सान्वी मण्डललाई गृहनगर जनकपुरधाममा स्वागत तथा सम्मान गरिएको छ ।

विजेता मण्डलको गाउँ भोइलमा आज आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसहित स्थानीयवासीले उनलाई स्वागत तथा सम्मान गरेका हुन् ।

थाइल्याण्डको राजधानी बैङ्कक गत महिना सम्पन्न सौन्दर्य प्रतियोगितामा सान्वीले ‘मिस वेलनेस वल्र्ड २०२६’ को उपाधि जितेकी थिइन् ।

शारीरिक तथा मानसिक स्वास्थ्य र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिने सो प्रतियोगितामा उनले जनकपुरधाम र मिथिला संस्कृतिको प्रतिनिधित्व गर्दै झिझिया नृत्यलाई आफ्नो प्रतिभाको रूपमा प्रस्तुत गरेका थिए ।

सो अवसरमा प्रदेश सभामुख यादवले विश्वमञ्चमा सहभागी भई नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकामा समग्र मधेस प्रदेशका तर्फबाट उनलाई धन्यवाद दिए। यसैगरी, बैङ्ककमा सम्पन्न सौन्दर्य प्रतियोगितामा उपाधि जित्न सफल भई जनकपुरधाम र मिथिला संस्कृतिको समेत संवर्द्धनमा अमूल्य योगदान दिएको भन्दै स्थानीयवासीको तर्फबाट सम्मान व्यक्त गरिएको थियो । ।

0 Comments