७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिममा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, एक जना पक्राउ

अ अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ५ः३० बजे घरनजिकैको बाटोमा खेलिरहेका स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुंगा प्रहारबाट मृत्यु भएको हो।

बालकलाई सोही स्थानका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि टाउकोमा ढुंगा प्रहार गर्दा उनी घाइते भएका थिए । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी पिपल पुर्‍याइएको थियो।

स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा उपचारकै क्रममा शुक्रबार राति १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ढुंगा प्रहारमा संलग्न भनिएका नाथको मानसिक अवस्था सामान्य नरहेको बताइएको छ। नाथलाई नियन्त्रणमा लिइ घटनाको कारण तथा अन्य परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

0 Comments