काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन् ।
उनले न्याय परिषद्को सिफारिसमा नियुक्ति गरेका हुन् ।
नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।






