६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसौनी शिविरबाट ३४६ जना लाभान्वित

अ अ+ अ-

वीरगन्ज । समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका-२३ स्थित प्रसौनी बिर्तामा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट ३४६ जना लाभान्वित भएका छन् । 

समुदायमा स्वास्थ्य सचेतना बढाउने तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन पनि गर्ने उद्देश्यले ‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा आयोजित कार्यक्रममा उनीहरुले स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।

सशस्त्र प्रहरी बल पर्साद्वारा नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, म्याग्नस फार्मा प्रालि र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा आयोजित बालरोग, नेत्र रोग, स्त्री तथा प्रसूति रोग, नाक, कान तथा घाँटी, छाला रोगको उपचारसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

शिविरमा चिकित्सकले सेवाग्राहीको स्वास्थ्य परीक्षण,  विशेषज्ञ परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेका थिए । 

सो अवसरमा समुदायमा रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि  तथा मानवीय सेवामा समुदायको सहभागिता बढाउने उद्देश्यले रक्तदान कार्यक्रम पनि आयोजना गरियो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष सावित्राकुमारी जैसीले सङ्घले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सामाजिक सेवामूलक अभियानमा सञ्चालन गर्दै आएको जानकारी दिएका छन् ।  

0 Comments