काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाअन्तर्गत शाखा अधिकृत वा सो सरहका २३७ जना अधिकृतको सरुवा गर्न सिफारिस गरेको छ ।
आयोगले आज बसेको बैठकले सर्वोच्च अदालत, उच्च अदालत तथा विभिन्न जिल्ला अदालतमा कार्यरत अधिकृतहरूलाई शाखा अधिकृत, इजलास अधिकृत, तहसिलदारलगायतका पदमा सरुवा गर्न सिफारिस गरेको हो ।
सूची :

































