२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर विमानस्थलको स्तरोन्नति गरिने : मन्त्री अधिकारी

अ+ अ-

भरतपुर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले भरतपुर विमानस्थलको स्तरोन्नति गरिने बताएका छन् ।

आज भरतपुर विमानस्थलका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अधिकारीले विमानस्थलको स्तरोन्नतिको पहल भइरहेको भन्दै व्यवस्थापकीय पक्षलाई ध्यान दिन आग्रह गरे । बढ्दो जनघनत्व, छोटो धावन मार्ग र विमानको चापका कारण विमानस्थलको स्तरोन्नति जरुरी रहेको उनको भनाइ छ । मन्त्री अधिकारीले देशका अधिकांश विमानस्थलको स्तरोन्नति भएको भन्दै सरकारले विमानस्थल सुधारका लागि तीव्रताका साथ काम गरिरहेको बताए ।

विमानस्थलको सौन्दर्य कायम गर्न र यात्रु कक्षमा वन्यजन्तुको तस्वीर झल्कने खालका सामग्री राख्न मन्त्री अधिकारीले निर्देशन दिए । ‘विमानस्थललाई एक महीनाभित्र सुधार गर्नेगरी काम गर्नुहोस्,मन्त्री अधिकारीले भने’, ‘हेर्दा आकर्षक र मनमोहक बनाउनुहोस् ।’

भरतपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला र सिटी हल निर्माण हुन लागेका कारण पनि विमानस्थलको क्षमता विस्तार गर्नुपर्ने भरतपुर नागरिक उड्डयन कार्यालय प्रमुख पवनकुमार गौतमले बताए । उनले विमानस्थल साँघुरो र धावन मार्ग छोटो भएका कारण समस्या आउने गरेको बताए । भरतपुर विमानस्थलमा दैनिक १० वटासम्म उडान हुने गरेको छ