२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्छ : महामन्त्री डा. कोइराला

अ+ अ-

कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला शाखा नवलपुरले ६९औँ प्रजातन्त्र दिवसका अवसर पारी आज कावासोतीमा राखिएको सम्मान कार्यक्रममा महामन्त्री कोइरालाले अग्रजका योगदानलाई सम्मान गर्दै युवालाई राजनीतिमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताए ।

अग्रजका योगदानलाई भुल्न नसकिने भन्दै उनले अग्रजको अनुभव र विगतका इतिहासलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नयाँ पुस्तालाई विगतको इतिहासका बारेमा जानकारी दिँदै उनीहरुलाई राजनीतिमा आकर्षित गर्नुपर्ने बताए ।

प्रजातन्त्र दिवसका अवसर पारेर २००७ देखि २०१७ सालसम्म पार्टीमा योगदान पुर्‍याएका प्रजातन्त्रका सेनानी ४५ जनालाई ‘हाम्रा अग्रज हाम्रो गौरव’पुरस्कारले सम्मान गरिएको हो । ४५ जना विभिन्न व्यक्तित्वलाई मरोणपरान्त सम्मान गरिएको हो ।