२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौबादीको फलाम खानी उत्खनन् गरी हजारौंलाई रोजगारी दिइने : प्रधानमन्त्री

अ+ अ-

नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गरी हजारौंलाई रोजगारी दिइने बताएका छन् ।

उनले शनिबार नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी तीनबर्ष भित्र हरेक घरमा बिजुली पुर्‍याइन भन्दै केही बर्ष भित्र दाउन्नेका पहाडमा सुरुंग मार्ग बनाउने बताए ।

प्रधानमन्त्री ओलीले नवलपुर जिल्लाको सदरमुकाम सिलान्यास गरेका छन् । उनले संविधानमा नवलपुरलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु परेको बताएका छन् ।

“यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नं ४ मा राखेर भारतसँग सिमाना जोडाउन मैले धेरैजना नेताहरुलाई सम्झाउनु पर्‍यो ” प्रधानमन्त्री ओलीले भने “अब यो नयाँ जिल्लाले आफूलाई देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाउनु पर्दछ ।”