मलेसिया रोजगारी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालको भूमिकामाथि अनुसन्धान
काठमाडौँ । मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम उठाइएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्यालको भूमिकामाथि पनि अनुसन्धान गरिरहेको छ। अर्याल यसअघि...