२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुष्का श्रेष्ठले जितिन मिस नेपाल-२०१९ को उपाधि

अ+ अ-

काठमाडौं । मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् ।

कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।

अनुष्का अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक हुन् । २३ वर्षीया उनी कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत रहेकै बेला मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा छनोट भएकी थिइन् । त्यसपछि उनी नेपाल फर्किएकी हुन् ।

मिस नेपाल इन्टरनेशल मीरा कक्षपति भइन् । मिस नेपाल अर्थ २०१९ रिया बस्नेत भइन् । मिसनेपाल युनिभर्स उपाधि प्रदीप्ता अधिकारीले हात पारिन् । मिस सुपर न्यासनलको उपाधि रोज लामाले जितिन् ।

यो पटकको मिस नेपाल प्रतिस्पर्धामा २५ युवती सहभागी थिए । आयोजक हिडन ट्रेजरले उनीलाई करिब एक महिना लामो तालिम दिएको थियो ।