२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची आयोजनालाई तीव्रता दिन उच्चस्तरीय बैठक

अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिन खानेपानी मन्त्रालयको पहलमा सो क्षेत्रका जनप्रतिनिधिसहितको उच्चस्तरीय बैठक गरिएको छ ।

खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा आज मन्त्रालयमा भएको बैठकमा मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न देखिएका समस्या समाधान गर्ने सम्बन्धमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मगरले मेलम्ची आम सरोकार र राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाको बाँकी काम तीव्रताका साथ सम्पन्न गर्न आफू लागिरहेको जानकारी गराएको थियो । उनले आयोजनाको निर्माण कार्यमा देखिएको असहजता हटाउने काममा आवश्यक सहयोग गर्न सहभागीलाई आग्रह गरेका थिए ।

बैठकले आयोजनालाईबिना अवरोध समयमै सम्पन्न गर्न ‘आयोजना अध्ययन तथा सहजीकरण कार्यदल’को प्रतिवेदनका सुझावलाई आधार मानी समस्या समाधानका लागि पहल र समन्वय गर्ने निर्णय गरेको छ ।

बैठकमा पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्यद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ र मेलम्ची खानेपानी आयोजना विकास समितिका उपकार्यकारी निर्देशक रामचन्द्र खरेल सहभागी थिए ।

उपस्थित जनप्रतिधिले मेलम्ची आयोजनामा देखिएका समस्याका बारेमा आफ्नो धारणा व्यक्त गर्दै आयोजना सम्पन्न गर्न पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । गत डिसेम्बरमा आयोजना निर्माणको ठेक्का लिएको सिएमसी कम्पनीले काम एकाएक छोडेपछि आयोजनाको काम प्रभावित हुँदै आएको थियो ।